Monday, August 3, 2009

love u sms nepali

जीवन ताल सरी किन नहोस्, मलाई उजाड मरुभुमी नै मनपर्छ अप्सरा जस्ता हजरौ छन यहाँ तर मलाई तिमी नै मन पर्छ ! के छ त विचार? हा हा हा....

Karmachari ko sms

एकदिन मुन्द्रे पुस्तकालय गयो अनि त्यहाको कर्मचारी सँग भन्यो:- के हो दाइ, यसमा त पात्रहरु धेरै छन तर कथा त छैन नि?

कर्मचारी:- भाइ तिमीले किताब नभएर टेलीफोन डाइरेक्ट्रेरी लगेछ

love sms nepali

Jiwan Bhariko Maya Thiyo Tara Pani Milan Huna Sakena Kayou Patak Kosis Garey Unko Myaya Pauna Sakina Prem Ta Kasto Hudo Rahechha Estai Hunchha Vanera Bujnai Sakina

neta ko sms

एउटा नेताले सभामा साह्रै छोटो भाषण दियो, त्यो देखेर उसको एक कार्यकर्ताले सोधेछ

कार्यकर्ता : नेताज्यू, तपाँईले आज किन यति छोटो भाषण दिनुभएको ?

नेता : मेरो घाँटीले गर्दा।

कार्यकर्ता : के तपाँईको घाँटीमा केहि समस्या छ ?

नेता : होइन, मैले चिठी पाएको थिएँ, जसमा लेखेको थियो, जसले लामो भाषण गर्छ उसको घाँटी काटिनेछ ।

joke nepali sms

राम र कृष्ण हनुमान ढोका घुम्दैथिए । त्यसैबेला कृष्ण एकोहोरिएर कतै हेर्न थाल्यो ।
रामः ए कृष्ण, एकोहोरो भएर के हेरिरहेको छस् ?
दरबारको दलिनमा प्रेममा मग्न एकजोडी परेवातिर संकेत गर्दै:
कृष्णःहे भगवान, मैले पनि यसैगरी मायाँ गर्न पाए..........।
रामः तिम्रो घरमा पनि त परेवा छन् नि, जाउ न गर ।

nepali missing u sms

मिलन पछि विछोड भयो, याद आउँ घरीघरी ! एकान्तको चौतारीमा कोही नहुँदा वरीपरी !! सुख दु:ख बाड्थ्यौ हामी,कहिले काहि हाँस्ने गर्थ्यौ घुम्ने गर्थ्यौ टाढा टाढा,नभनेर वादल झरी !!!

keta and kete sms

केटाः (नयाँ केटीलाई) डार्लिङ्, मेरो मुटुमा आएर बस न ।
केटीः (रिसले मुर्मुरिँदै) चप्पल फुकालौँ !
केटाः मेरो हृदय मन्दिर हैन, नफुकाली आए हुन्छ ।