Monday, August 3, 2009

love u sms nepali

जीवन ताल सरी किन नहोस्, मलाई उजाड मरुभुमी नै मनपर्छ अप्सरा जस्ता हजरौ छन यहाँ तर मलाई तिमी नै मन पर्छ ! के छ त विचार? हा हा हा....

Karmachari ko sms

एकदिन मुन्द्रे पुस्तकालय गयो अनि त्यहाको कर्मचारी सँग भन्यो:- के हो दाइ, यसमा त पात्रहरु धेरै छन तर कथा त छैन नि?

कर्मचारी:- भाइ तिमीले किताब नभएर टेलीफोन डाइरेक्ट्रेरी लगेछ

love sms nepali

Jiwan Bhariko Maya Thiyo Tara Pani Milan Huna Sakena Kayou Patak Kosis Garey Unko Myaya Pauna Sakina Prem Ta Kasto Hudo Rahechha Estai Hunchha Vanera Bujnai Sakina

neta ko sms

एउटा नेताले सभामा साह्रै छोटो भाषण दियो, त्यो देखेर उसको एक कार्यकर्ताले सोधेछ

कार्यकर्ता : नेताज्यू, तपाँईले आज किन यति छोटो भाषण दिनुभएको ?

नेता : मेरो घाँटीले गर्दा।

कार्यकर्ता : के तपाँईको घाँटीमा केहि समस्या छ ?

नेता : होइन, मैले चिठी पाएको थिएँ, जसमा लेखेको थियो, जसले लामो भाषण गर्छ उसको घाँटी काटिनेछ ।

joke nepali sms

राम र कृष्ण हनुमान ढोका घुम्दैथिए । त्यसैबेला कृष्ण एकोहोरिएर कतै हेर्न थाल्यो ।
रामः ए कृष्ण, एकोहोरो भएर के हेरिरहेको छस् ?
दरबारको दलिनमा प्रेममा मग्न एकजोडी परेवातिर संकेत गर्दै:
कृष्णःहे भगवान, मैले पनि यसैगरी मायाँ गर्न पाए..........।
रामः तिम्रो घरमा पनि त परेवा छन् नि, जाउ न गर ।

nepali missing u sms

मिलन पछि विछोड भयो, याद आउँ घरीघरी ! एकान्तको चौतारीमा कोही नहुँदा वरीपरी !! सुख दु:ख बाड्थ्यौ हामी,कहिले काहि हाँस्ने गर्थ्यौ घुम्ने गर्थ्यौ टाढा टाढा,नभनेर वादल झरी !!!

keta and kete sms

केटाः (नयाँ केटीलाई) डार्लिङ्, मेरो मुटुमा आएर बस न ।
केटीः (रिसले मुर्मुरिँदै) चप्पल फुकालौँ !
केटाः मेरो हृदय मन्दिर हैन, नफुकाली आए हुन्छ ।

Funny nepali sms

धान खेतमा चराचुरुंगी धपाउन बुख्याँचा झुण्डिइ रहेको थियो । त्यो देख्ता यस्तो लाग्दथ्यो कि त्यो पुतला अर्थात नभएर मानिस हो । खेतको बिचमा रहेको सिसौको रुखमा एकजोडी सुँगा त्यो पुतलालाई हैर्दे कुरा गरिरहेका थिए । सुँगामध्ये बच्चा सुगाले सोध्योः
बच्चाः आमा, आमा त्यो के हो ?
आमाः हामीलाई तर्साउन पराललाई बाँधेर बाहिरबाट मानिसको कपडा लगाई दिएको।
नजिकैको बाटोबाट हिडिरहेकी अर्धनग्न युवती तिर देखाउँदै बच्चा सुगाँले भन्योः
बच्चाः ए....मानिस त कस्ता दयालु । पुतलालाई चाहीँ लुगा लगाईदिँएर आफुचाहीँ नाङ्गै ।

nepali Friendship sms


Jaha Geet Sangeet Huncha, Tyeha Timi Ramaune Gara ! Jaha Sangarsa Huncha, Tyeha Timi Ladne Gara ! Jaha Samma Gantabey Huncha Sama Timi Pugne Gara ! Aakhir Jivan Sangharsa Ta Ho Tyesma Timi Kailey Na Hara !!! Suvakamana

budo ko sms

केटीः क्या हो , बुढोमा मान्छे भएर केटी जिस्काउँ हिडेको, कपाल सेतै फुलेको थाहा छ ?
बाजेः कपाल सेतै सेतै फुलेर के भो नानी, मन त कालै छ नि !!!

nepali sad sms

धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ, जति नै मोह गरे पनि छोडेर नै जानु छ जता हेर्यो त्यतै लाग्छ विश्वासघाताको पर्दा आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा निश्चल रुपी हृदयमा किन लाग्छ वार अविश्वासको परिधीमा कही छैन प्यार !!!

Nepali joke sms

मुन्द्रेले पिताको जन्मदिनको अबसरमा एउटा सायरी लेखेर उपहार दिएछ। सायरीमा लेखेको थियो:-
फुल त धेरै छन् तर गुलाब जस्तो कुनै छैन
मेरा बुबा त धेरै छन् तर तपाई जस्तो कोहि छैन

रातामकै and मुन्द्रे funny sms

रातामकै:- मुन्द्रे तेरो ए.टि.यमको पिन कोड मैले पत्ता लगाए।

मुन्द्रे:- लु भन त?

रातामकै:-४ वटा हैन?

मुन्द्रे:- हैन, ५०९१ पो हो त।

mundra sms

मुन्द्रे (भोकलाग्यो सँग):- आज शनिबार हो र आज म रमाइलो गर्न चाहान्छु त्यसैले मैले ४ वटा फिल्मको टिकट ल्याएको छु। भोकलाग्यो:- किन ४ वटा मात्र? मुन्द्रे:- त, बा र दुइटा आमाको लागी।

cute nepali joke

प्रेमिका अँगालोमा बाधिएकी छिन्
म उनको काखमा बसेको छु
हातमाथी हात राखेर जोडले कसेको छु
म भन्छु: ' तिम्रालागी ज्यान दिन्छु
तिमी भन मात्र, लण्डनमा घर किन्छु ।'

अब बोल्ने उनको पालो थियो
सल्काउनु थियो अब प्रेमको दियो
कपाल खेलाउँदै, बोलिन् मेरी माया,
'तिम्रो टाउकोमा कति धेरै चाया !'

मुन्द्रे sms

मुन्द्रेले यसपालीको दशैमा एक जोर जुत्ता किनेछ। त्यो देखेर तारामकैले सोध्यो:- ओ भान्जा जुत्तालाई कति हाल्यौ?

मुन्द्रे:- यि देखेनौ, बुढी औला देखी कुर्कुचा सम्म हालेको।

Nepali love sms

timi mero aagani ma aayeu,
thorai muskurayo,
thorai lazayo,
thorai darayo,
thorai risayo ani jorle chichchayo pheri sustari bhaneyo
i love you.