Monday, August 3, 2009

Funny nepali sms

धान खेतमा चराचुरुंगी धपाउन बुख्याँचा झुण्डिइ रहेको थियो । त्यो देख्ता यस्तो लाग्दथ्यो कि त्यो पुतला अर्थात नभएर मानिस हो । खेतको बिचमा रहेको सिसौको रुखमा एकजोडी सुँगा त्यो पुतलालाई हैर्दे कुरा गरिरहेका थिए । सुँगामध्ये बच्चा सुगाले सोध्योः
बच्चाः आमा, आमा त्यो के हो ?
आमाः हामीलाई तर्साउन पराललाई बाँधेर बाहिरबाट मानिसको कपडा लगाई दिएको।
नजिकैको बाटोबाट हिडिरहेकी अर्धनग्न युवती तिर देखाउँदै बच्चा सुगाँले भन्योः
बच्चाः ए....मानिस त कस्ता दयालु । पुतलालाई चाहीँ लुगा लगाईदिँएर आफुचाहीँ नाङ्गै ।

No comments:

Post a Comment