Monday, August 3, 2009

love u sms nepali

जीवन ताल सरी किन नहोस्, मलाई उजाड मरुभुमी नै मनपर्छ अप्सरा जस्ता हजरौ छन यहाँ तर मलाई तिमी नै मन पर्छ ! के छ त विचार? हा हा हा....

1 comment:

  1. धान खेतमा चराचुरुंगी धपाउन बुख्याँचा झुण्डिइ रहेको थियो । त्यो देख्ता यस्तो लाग्दथ्यो कि त्यो पुतला अर्थात नभएर मानिस हो । खेतको बिचमा रहेको सिसौको रुखमा एकजोडी सुँगा त्यो पुतलालाई हैर्दे कुरा गरिरहेका थिए । सुँगामध्ये बच्चा सुगाले सोध्योः
    बच्चाः आमा, आमा त्यो के हो ?
    आमाः हामीलाई तर्साउन पराललाई बाँधेर बाहिरबाट मानिसको कपडा लगाई दिएको।
    नजिकैको बाटोबाट हिडिरहेकी अर्धनग्न युवती तिर देखाउँदै बच्चा सुगाँले भन्योः
    बच्चाः ए....मानिस त कस्ता दयालु । पुतलालाई चाहीँ लुगा लगाईदिँएर आफुचाहीँ नाङ्गै ।

    ReplyDelete